News »
‘भ्याटम्यारा’लाई गिरफ्तारीको डर, अर्थमन्त्रालयका हाकिमसित भोजभतेर
नक्कली भ्याट बिल प्रकरणमा संलग्न उद्योगपति-व्यापारीलाई के गिरफ्तारीको डरले सताउन थालेको छ ? अघिल्लो साता उद्योगपति-व्यापारीले अर्थ मन्त्रालयका हाकिमहरुसँग गरेको रमझमले यही कुराको संकेत गरेको छ। नक्कली भ्याट बिल काण्डमा मुछिएका मारवाडी समुदायका ठूला
Read More »सुनको मुन्द्रीका लागि बालकको हत्या
दिलीप पौडेल, म्याग्दी, कात्तिक ३०- म्याग्दीका एक सुन व्यवसायीले २५ सय पर्ने सुनका लागि एक बालकको अपहरणपछि ज्युँदै खोलामा फालेर हत्या गरेका छन्। कुहुँ- ४ का लोकबहादुर फगामी र टकदेवीका ६ बर्षीय छोरा निकेशलाई
Read More »चिया निर्यातमा वृद्धि
२६ कात्तिक, काठमाडौं । चिया प्रवर्द्धनमा सरकारले चासो देखाएसँगै नेपालको चिया निर्यातमा सुधार आएको छ । केही समयअघि नेपाली चिया भनेपछि नाक खुम्च्याउने देशहरूले पनि अहिले चियाको माग गरेकाले चिया निर्यातमा सुधार आएको हो
Read More »आम्दानी मोहर, खर्च रुपैयाँ- धान्नै नसक्ने महँगी
विष्णु पोखरेल, काठमाडौं, कात्तिक २५- काठमाडौं कालोपुलमा डेरा बस्ने झापा ज्यामिरगढीकी सरला थापालाई श्रीमान्को तलबले महिनाभरिको घरखर्च चलाउन गाह्रो पर्न थालेको छ। दुई सन्तानकी आमा सरला गृहिणी हुन्। उनका श्रीमान् अधिकृत स्तरका निजामती कर्मचारी,
Read More »‘यही सरकारले राष्ट्रिय स्वरूप लिन्छ’
पार्टीभित्र बढिरहेको जग्गा फिर्तासम्बन्धी विवादलाई दुवै पक्षको अधिकार सुनिश्चित हुनेगरी समाधान गरिने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरे काठमाडौं, २२ कात्तिक प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारको नेतृत्वमा शान्ति र संविधानको कार्यभार पूरा हुने बताएका छन्
Read More »माओवादी छिट्टै आतंककारी सूचीबाट हट्छः अमेरिका
२४ काक्तिक, माल्दिभ्स । संयुक्त राज्य अमेरिकाले एकीकृत नेकपा माओवादीलाई आतंककारीको सूचीबाट हटाउने प्रक्रिया थालेको छ । दक्षिण एशियाली सयोग संगठन (सार्क) को १७औँ शिखर सम्मेलनमा सहभागी हुन माल्दिभ्स पुग्नु भएका प्रधानमन्त्री डा. बाबुराम
Read More »दलहरुको ध्यान फेरि कुर्सीतिरै सातबुँदेको कसम भुल्न थाले
२४ कात्तिक, काठमाडौं । सातबुँदे सहमतिमार्फत ‘ऐतिहासिक काम गर्यौं’ भन्दै बालुवाटारबाट बाहिरिएका दलहरु फेरि पनि सत्ताकै कुर्सी वरिपरि घुम्न थालेका छन् । आफ्नै निर्धारण गरेको शान्ति प्रकृयाको कार्यतालिकालाई बिर्सेर बिदेश सयरमा लागेका नेताहरु ‘अब
Read More »मोन्स्यान्टो भित्र्याउन यूएसएडको बलजफ्ती
काठमाडौं, २२ कात्तिक सरकारले अमेरिकी बहुराष्ट्रिय कम्पनी मोन्स्यान्टोलाई नेपाल प्रवेश नदिने र यसबारे कुनै छलफल नभएको बताइरहे पनि नेपालस्थित अमेरिकी विकास नियोग (यूएसएड)ले यसलाई भिœयाउन ‘जबर्जस्ती’ गरिरहेको छ । कृषि तथा सहकारी मन्त्रालयका सचिव
Read More »हनुमानढोका दरबार क्षेत्रमा जीर्णोद्धार अभियान
काठमाडौ, कार्तिक २१ – लामो समयदेखि उपेक्षित र जीर्ण अवस्थामा रहेको हनुमानढोका दरबार क्षेत्रको मल्लकालीन मन्दिर र सतलको जीर्णोद्धार अभियान सुरु भएको छ । ‘एक/दुई मन्दिर मात्र नभएर यो क्षेत्रमा मासिन लागेका सम्पदालाई शृंखलाबद्ध
Read More »‘ढुंगेललाई आममाफी नहोस्’
दुर्गा खनाल, काठमाडौ, कार्तिक २४ – ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न माओवादी सभासद बालकृष्ण ढुंगेललाई आममाफी दिए पीडित परिवारजनले आत्मदाह गर्ने चेनावनी दिएको छ । श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले राष्ट्रपतिले त्यस्तो नगर्नेमा आफूहरू आशावादी रहेको
Read More »













